समाचार

दैलेख पूर्ण खोप सुनिश्चितता घोषणा

दैलेख : दैलेख जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका एघार वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि शुक्रवार एक कार्यक्रमका बिच दैलेखलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको...

पुरा पढ्नुहोस
हातमा डिग्रीको सर्टिफिकेट, कर्म कृषि

दैलेख : दैलेखको डुंगेश्वर गाउँपालिका–२ लाँकुरीका सुनिल बिसी पाँच वर्ष अघिदेखि कृषि कर्ममा होमिएका छन् । केही वर्ष यता स्वदेशमा काम नपाइने भन्दै बिदेसिने युवा÷युवतीको संख्या बढ्दै गएको बेला उनी भने हातमा नेपाली विषयको...

पुरा पढ्नुहोस
संघले दिँदैन पर्याप्त बजेट, केन्द्रको जिम्मेवारी भन्दै पन्छिन्छ प्रदेश

सुर्खेत : अविरल बर्षातका कारण कर्णाली राजमार्ग लगायतका विभिन्न अन्य मुख्य तथा सहायक सडकहरूमा पहिरो खसेको छ । कतिपय स्थानमा सडक मुनिको भाग र सडक माथिको भागहरू भासिएका छन् । कर्णालीका अधिकांश सडकहरू वर्षा...

पुरा पढ्नुहोस
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौँः समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको...

पुरा पढ्नुहोस
एक सातादेखि पाँच जिल्लामा यातायात अवरुद्ध

मुगुः एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । कर्णालीका चार विमानस्थलमा उडान हुन सकेको...

पुरा पढ्नुहोस
शक्ति सन्तुलन मिलाएर मन्त्री छनोटको रणनीति गर्दै काँग्रेस

काठमाडौँ ः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा पार्टीभित्रको शक्ति सन्तुलन मिलाएर मन्त्री छनोटको रणनीति बनाएका छन् । सबैलाई मिलाएर लैजाने देउवाले बताएको काँग्रेस नेताहरुले बताएका छन् । देउवाका स्वकीय...

पुरा पढ्नुहोस
ओखर बास खण्डमा ठुलो पहिरो सदरमुकाम आउने खानेपानीको लाइन बगायो

दैलेख : त्रिदेशीय सडक खण्डको सबैभन्दा महत्वपूर्ण सडक मानिएको महावु सडक खण्डको ओखर बासदेखि २ किलोमिटर सडक पहिरोले पूर्ण रूपमा क्षति गरेको छ । सडक माथि र तल दुवै भागमा पहिरो खसेपछि कालिकोट सम्मको यात्रा...

पुरा पढ्नुहोस
उत्कृष्ट किसान पुरस्कृत

दैलेख : दैलेखका छ जना उत्कृष्ट किसान पुरस्कृत भएका छन् । जिल्ला स्तरीय मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम अन्तर्गत उनीहरू पुरस्कृत भएका हुन् । कृषि विकास कार्यालय दैलेख र पशु अस्पताल तथा पशु सेवा...

पुरा पढ्नुहोस
दुई स्थानीय तहले ल्याएनन् बजेट

दैलेखः स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तर–सरकार वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७६÷७७ को राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँसभा÷नगरसभामा...

पुरा पढ्नुहोस
एमालेसँग भएको सहमति अनुमोदन

काठमाडौँः नेपाली कांग्रेसले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग यही असार १७ गते राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धमा गरेको सहमतिको स्वागत एवं समर्थन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बुधबारकोे बैठकले दुई दलबीच राष्ट्रिय हितको रक्षा,...

पुरा पढ्नुहोस